छोरीले बाबालाई सरप्राईज दिने भन्दै भाइ मागेपछि आमा ट्वाँ... | Khabarhub Khabarhub
Logo
८ फाल्गुन २०७६, बिहीबार

छोरीले बाबालाई सरप्राईज दिने भन्दै भाइ मागेपछि आमा ट्वाँ…



बाबा विदेशमा भएका कारण घरमा आमा छोरीमात्रै बस्थे ।

कुराकानीका क्रममा एकदिन छोरीले आमासँग भनिन्

छोरी – आमा, पल्लो घरको रिताको चाहिँ भाइ छ, मेरो त भाइ पनि छैन । अब मलाई एउटा भाइ चाहिन्छ–चाहिन्छ ।

आमा – जिद्धी नगर न छोरी तिम्रो बाबा नै विदेशमा हुनुहुन्छ, यो कसरी सम्भव छ ? पहिले उहाँ आउन देउ अनि पाउँला नि है ।

छोरी – नाईं के मामु बाबालाई सरप्राईज दिने के !

आमा– ट्वाँ…


भर्खर

0