मुन्द्रेले कलेजकी साथीलाई तिमी नुहाउँदैनौ भनेपछि... | Khabarhub Khabarhub

मुन्द्रेले कलेजकी साथीलाई तिमी नुहाउँदैनौ भनेपछि…


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कलेजको कक्षाकोठामा शिक्षक नआएपछि केही बेर कक्षा खाली थियो । त्यहाँ विद्यार्थीबीच कक्षाको कार्यलगायतका विषयमा छलफल भइरहेको थियो । त्यही बेला मुन्द्रेले छेउमै रहेकी केटी साथिलाई सोध्योः

मुन्द्रे – तिमि कहिल्यै नुहाउँदिनौ कि क्या हो ?

केटी – किन न नुहाउने हो र, म त सँधै नुहाउछु नी, तर तिमिले किन सोधेको ? म त्यति फोहोरी देखिएकी छु र ?

मुन्द्रे – केही मुस्कुराउँदै, खै मैले त तिमीले नुहाएको कहिल्यै पनि देखेको छैन त्यै भएर सोधेको
केटी – ट्वाँ

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  १० : ३२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन