प्रिन्स सेमिफाइनलमा प्रवेश | Khabarhub Khabarhub

प्रिन्स सेमिफाइनलमा प्रवेश


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका युवा स्टार प्रिन्स दाहाल अन्नपूर्ण पोस्ट् नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सुक्रबार भएको पुरुष एकलतर्फको खेलमा प्रिन्सले नेपालकै नविन श्रेष्ठलाई १८–२१, २२–२०, २१–१५ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेका हुन् ।

पुरुष एकलकै अर्को खेलमा भारतका स्वर्णराज बोराले नेपालका रत्नजित तामाङलाई २१–१३, २६–२४ को सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाए ।

अर्को खेलमा मलेसियाका सेङ जोय योहले बंगलादेशका मोहमद सलमान खानलाई २१–१०, २१–११ तथा भारतका कात्तिकेय सुल्सान कुमारले नेपालका दिपेश धामीलई २१–१३, २१–१२ को सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरे ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ८ : ४२ बजे

मलेसियाली नौसेनाका दुई हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु

काठमाडौं- सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था कडा

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल

भोजपुर सदरमुकाममा आगलागी, एक घर जलेर नष्ट

भोजपुर सदरमुकाममा मंगलबार बिहान आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालयबाट

बागलुङका ३८ वनमा आगलागी

बागलुङ– बागलुङमा गत फागुनदेखि अहिलेसम्म ३८ वटा सामुदायिक वनमा आगलागी

बुद्ध जयन्तीमा नेपालदेखि भारत हुँदै श्रीलंकासम्म ‘बाइक राइड’

श्रीलंका, भारत र नेपालको संयुक्त आयोजनामा बुद्ध जयन्तीका दिनबाट ‘हार्टफुलनेस