‘सातै रंगी इन्द्रेणी झैं रंग्याइयो तनलाई' भन्दै छमछमी नाचिन कविता | Khabarhub Khabarhub

‘सातै रंगी इन्द्रेणी झैं रंग्याइयो तनलाई’ भन्दै छमछमी नाचिन कविता


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रियालिटी डान्स सो बुगीवुगी कि विजेता कविता नेपाली पछिल्लो समय निकै चर्चामा छिन् । बुगीवुगीको विजेता बनेसँगै उनी विभिन्न म्यूजिक भिडियोमा व्यस्त बन्दै आएकी छिन् ।

हालै कविताको अभिनयमा रहेको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ममता राई ‘यात्री’ को शब्दमा गायिका मिलन नेवारको आवाजमा रहेको ‘सातै रंङ्गी’ गीतको म्यूजिक भिडियोमा उनले अभिनय गरेकी हुन् । पवल चाम्लिङ राईको संगीतमा तयार यस गीतलाई उनि आफैले एरेञ्ज पनि गरेका हुन् ।

म्यूजिक भिडियोमा कवितालाई शम्भूराज राई, मनिष लिम्बु, सिम्रन पुन, नुमा राई, केहरसिंह लिम्बु, निरुषा राई, नेहारा तामाङ र करुणा राईले साथ दिएका छन् ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ९ : ०५ बजे

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को