‘हनिमुन टुर’मा वर्षाको रोमान्स « Khabarhub
Logo
२१ मंसिर २०७८, मंगलबार

‘हनिमुन टुर’मा वर्षाको रोमान्स



अभिनेत्री वर्षा राउत यतिबेला हनिमुन टुरमा युरोप गएकी छन् । सामाजिक सञ्जालमा निक्कै सक्रिय उनी हनिमुन टुरमा फ्रान्स पुगेका तस्वीर सामाजिक सञ्जाल इन्टाग्राममा अपलोड गरिरहेकी छन् ।

युरोप भ्रमणमा रहेकी उनले पति सन्जोग कोइरालासँगको रोमान्सका तस्वीर इन्टाग्राममा अपलोड गरेकी छन् ।

हेर्नुहोस वर्षाले अपलोड गरेका तस्वीर

 

View this post on Instagram

 

My best companion ❤️

A post shared by Barsha Raut (@iambarsharaut) on


भर्खर

0