कर्मकाण्डी पाराको लोकतन्त्रलाई नयाँ शक्तिले सुदृढ बनाउँछ : डा भट्टराई | Khabarhub Khabarhub

कर्मकाण्डी पाराको लोकतन्त्रलाई नयाँ शक्तिले सुदृढ बनाउँछ : डा भट्टराई


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले लोकतन्त्र कर्मकाण्डी जस्तो भएको बताएका छन । धनगढीमा आयोजित खुला अन्तर संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले कर्मकाण्डी र परम्परावादी लोकतन्त्रलाई सच्चा र विकसित लोकतन्त्र बनाउनमा नयाँ शक्ति पार्टी लागेको बताए ।

दुई तिहाइ बहुमतको अहिलेको कम्युनिष्ट सरकारले सुशासन र विकास दिन नसकेको र जताततै भ्रष्टाचार मौलाएको आरोप लगाउँदै उनले सरकारलाई खबरदारी गर्न जरुरी रहेको तर्क गरे ।

देशको विद्यमान पस्थितिमा राजनीतिक दलको भूमिकाका विषयमा नयाँ शक्ति पार्टी नेपालले थालेको जनसंवाद यात्रा २०७५ का क्रममा खुला अन्तर संवाद कार्यक्रम गरिरहेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ८ : ५७ बजे

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक

आज गोरखा भूकम्पको सम्झना

काठमाडौं – वि‍.सं. २०७२ वैशाख १२ गते शनिबार ११ बजेर

यी प्रदेशमा हुनेछ हावाहुरीसहितको वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

कतारका अमिरको नेपाल भ्रमण : आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता

काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं

स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा