सेभ द चिल्ड्रेनमा रोजगारीको अवसर « Khabarhub
Logo
३१ भाद्र २०७८, बिहीबार

सेभ द चिल्ड्रेनमा रोजगारीको अवसर



अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेनले नेपालस्थित कार्यालयका विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

संस्थाले एक विज्ञापन प्रकाशित गरी विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

विस्तृत विवरणका लागि संस्थाले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्,


भर्खर

0