मोराटाको गोलमा स्पेन विजयी | Khabarhub Khabarhub

मोराटाको गोलमा स्पेन विजयी


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अल्भारो मोराटाले दुई गोल गर्दा स्पेनले युरोपियन च्याम्पियनसिप छनोटमा माल्टालाई पराजित गरेको छ ।

समूह एफमा रहेको स्पेनले गएराति भएको खेलमा माल्टालाई २—० गोल अन्तरले पराजित गरेको हो ।

२०१० को विश्वकप विजेता स्पेनविरुद्धको खेलमा रक्षात्मक बनेको माल्टामाथि जीत निकाल्न मराटाले खेलको ३१ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यस्तै, मोराटाले खेलको ७३ औं मिनेटमा गोल गर्दै टिमलाई २—० गोल अन्तरको जित दिलाएका थिए ।

जीतसँगै स्पेनले ६ अंक बनाएको छ । यसअघि स्पेनले नर्वेलाई पराजित गरेको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  १२ : ०१ बजे

लगानी सम्मेलन : ३६ देशका ४६५ जनाले सहभागी हुन पठाए कन्फर्मेसन

काठमाडौं– सरकारले यही वैशाख १६ र १७ गते आयोजना गर्न

अपाङ्गताको लागि पञ्चाम्रित जति बजेट 

अपाङ्गता विभिन्न कारणहरूले बढिरहेको छ । भीरबाट खसेर, रुखबाट लडेर, दिमागमा

एन्फाका उपाध्यक्ष लामा रिहा 

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा

पर्यटनमा समृद्धि खोज्दै तमानखोला

ढोरपाटन– कतै अग्ला पहाड, कतै होचा खोंच । पश्चिम बागलुङको

अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा