पत्‍नीको उपचार सकेर प्रचण्ड स्वदेश फर्कँदै | Khabarhub Khabarhub

पत्‍नीको उपचार सकेर प्रचण्ड स्वदेश फर्कँदै


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पत्‍नी सीता दाहालको उपचारका लागी अमेरिका गएका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’स्वदेश फर्किएका छन् । उनी बुधबार अमेरिकाबाट नेपाल प्रस्थान गरेका छन् ।

पार्किन्सन रोगबाट पीडित पत्‍नी दाहालको उपचारका लागि प्रचण्ड अमेरिकाको बाल्टिमोरस्थित जोन हप्किन्स अस्पताल गएका थिए। उनी बिहीबार अपरान्ह ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

अस्पतालले सीताले प्रयोग गरिरहेको औषधिमा थोरै परिवर्तन गरेर पठाएको पुत्री गंगाले बताएकी छिन् ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  १० : २७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६