मिरुनाको कम्मरमा आँखा लाउँदै राज (भिडियो) | Khabarhub Khabarhub

मिरुनाको कम्मरमा आँखा लाउँदै राज (भिडियो)


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चन्द्रविनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘साइनो’ को गीत सार्वजनिक गरिएको छ । राजधानीमा मंगलवार कार्यक्रमको आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो ।

उक्त गीतमा मेलिना राई र प्रताप दासको अभिनय छ भने बसन्त सापकोटाको संगीत छ । यस्तै गीतमा उदयराज पौडेलको एरेन्ज र चेतन कार्कीको स्वर सुन्न सकिन्छ ।

रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतको भिडियोमा राजकुमार, मिरुना मगर लगायतले कम्मर मर्काएका छन् । फिल्ममा राज र मिरुनासँगै नीता ढुंगाना, भुवन चन्द चन्द थापा, बसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ लगायतका नयाँ तथा पुराना पुस्ताका कलाकारले अभिनय गरेका छन् ।

वान नेपाल एक्सन टिमले एक्सन निर्देशन गरेको यो फिल्म अर्को वर्षको जेठ १० गतेबाट रिलिज हुँदैछ । फिल्मलाई अभिमन्यु निरवीले लेखेका हुन् भने रमेश आचार्यले निर्देशन गरेका हुन् । यस्तै फिल्ममा लगानी भुवन चन्द थापाको छ भने शरण थापा सह–निर्माता छन् ।

भिडियो:

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  २ : ५३ बजे

बारुणयन्त्र चुस्तदुरुस्त राख्न निर्देशन

विराटनगर – आगलागीका घटनालाई तुरुन्त नियन्त्रणमा लिन विराटनगर महानगरपालिकाका तीनवटै

सुशासनमा देखिएका अवरोध र चुनौती

लोकतन्त्र हाम्रो अभिष्ट र जीवन–पद्दति भइसकेको छ । यति हुँदाहुँदै

रविको प्रश्न –सहकारीको ऋण लिएको छैन, जीबी राईका सारा बदमासीको ठेक्का लिनुपर्ने हो ?

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीबाट कुनै

धनकुटाको हिलेमा भोलिदेखि खाना महोत्सव हुँदै

धनकुटा । पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक

भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु

जगदलपुर – सुरक्षा फौजसँगको झडपमा परी कम्तीमा १८ जना माओवादी