नक्कली सवारी लाइसेन्स बनाउने दुई जना पक्राउ | Khabarhub Khabarhub

नक्कली सवारी लाइसेन्स बनाउने दुई जना पक्राउ


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउने दुई जनालाई पक्राउ गरेको छ ।

पर्साको वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले पर्सा विरगंज महानगरपालिका वडा नं–११ का मोहनलाल राउत कुर्मी र घनश्याम भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट सवारी चालक अनुमति पत्र बनाउन प्रयोग गरिएको कागजातहरु समेत बरामद गरेको छ ।

बारा कोल्हवी नगरपालिका–४ प्रगति नगर बस्ने २१ वर्षीय रमेश चौधरीको नाममा चार चक्के हल्का सवारी चलाउन पाउने ‘बी क्याटागोरी’को लाइसेन्स बनाएको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ६ : ३२ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र