भन्सालीको फिल्ममा साथ देलान् प्रियंका र सलमानले? | Khabarhub Khabarhub

भन्सालीको फिल्ममा साथ देलान् प्रियंका र सलमानले?


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सलमान खान र अभिनेत्री प्रियंका चोपडा सन् २००४ मा मुझसे शादी करोगीमा एकसाथ देखिएका थिए । अहिले खबर आएको छ कि, यतिबेला फेरि सलमान र प्रियंका सञ्जय लीला भन्सालीको फिल्ममा एकसाथ देखिने सम्भावना छ ।

यता भारतका चर्चित निर्देशक सञ्जय लीला भन्सालीले फिल्म ‘पद्मावत्’ नयाँ प्रोजेक्टमा काम गर्न थालेका छन् । उनको यो प्रोजेक्टमा सलमान खान फाइनल भइसकेका छन् ।

यही फिल्मका माध्यमबाट सलमान र भन्सालीले झण्डै १९ वर्षपछि एकसाथ काम गर्न लागेका छन् ।

सोही फिल्ममा सलमान खानको अपोजिटमा प्रियंका हुने भनेर समाचार आइरहेका छन् । यद्यपि यसको औपचारिक जानकारी भने दिइएको छ ।

यसअघि सलमान र प्रियंकाको सम्बन्ध राम्रो थिएन भनेर भनेर पनि भन्ने गरिएको थियो । फिल्म ‘भारत’ का दौरान चिसिएको सम्बन्धमा सुधार आइसकेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ११ : ४६ बजे

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०