बुद्ध लामाले ल्याए 'आफूभन्दा जेठी' | Khabarhub Khabarhub

बुद्ध लामाले ल्याए ‘आफूभन्दा जेठी’


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल आइडल विजेता बुद्ध लामाको स्वर रहेको गीत सार्वजनिक भएको छ । उनको यो गीत युट्युबमा अपलोड गरिएको छ ।

‘आफूभन्दा जेठी’ बोलको गीतमा मनोज सिग्देलको शब्द र दीपक आरजेको संगीत रहेको छ । गीतमा आफूभन्दा जेठी युवतीसँग प्रेम गर्ने युवाहरुको कथा उनिएको छ ।

गीतको भिडियोमा मनोज सिग्देल सिग्देल र सम्पदा बानियाँलाई देख्न सकिन्छ ।

यस्तै गीतमा सियोन श्रेष्ठ र युद्ध लामाको कोरियोग्राफी छ । चक्र बहादुर बरालले छायांकन र विनोद चौधरीको सम्पादन रहेको छ। भिडियोलाई सियोन श्रेष्ठले निर्देशन गरेका हुन् ।

 

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ११ : ०० बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म