आर्सनलका खेलाडी ओजिल र कोलासिनाचमाथि लुटेरा समूहको आक्रमण | Khabarhub Khabarhub

आर्सनलका खेलाडी ओजिल र कोलासिनाचमाथि लुटेरा समूहको आक्रमण


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग क्लब आर्सनलका खेलाडी मिसुट ओजिल र सिड कोलासिनाच चढेको गाडीलाई लुटेरा समूहले आक्रमण गरेका छन् ।

बिहीवार उनीहरुको गाडी लुट्न चहाने एक लुटेरा समूहले आक्रमण गरेको थियो । तर, लुटेराको योजना भने खेलाडीले असफल बनाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार कालासिनाचको मर्सिडिज कार लुट्ने योजनासहित आक्रमण भएको थियो ।

आफ्नो खेलाडीमाथि लुटेरा समूहले अक्रामण गरेको भन्दै आर्सनलले लुटेराको खोजी गरि कारबाहीबा लागि प्रहरीसँग आग्रह गरिसकेको छ ।

यस्तै, आर्सनलले आफ्ना खेलाडी सुरक्षीत रहेको जानकारी दिइसकेको छ । ‘हामीले दुवै खेलाडीलाई फोन गरेका थियौं । दुवै जना सुरक्षीत छन्,’ आर्सनलले बिज्ञप्तिमा उल्लखे गरेको छ । लुटेरा समूले आक्रमण गरपछि गाडी चलाइरहेका कालासिनाच बाहिर निस्किएर लुटेरा समूहलाई लखेटेको सामाजिक सञ्जालमा बाहिरिएको सिसिटिभी फुटेजमा स्पष्ट देखिन्छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ३ : ४३ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका