प्रहरीलाई १००० रुपैयाँ दिन खोज्ने २ जना पक्राउ | Khabarhub Khabarhub

प्रहरीलाई १००० रुपैयाँ दिन खोज्ने २ जना पक्राउ


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– प्रहरीलाई १ हजार रुपैयाँ दिएर प्रभावमा पार्न खोज्ने २ जना पक्राउ परेका छन् ।

सवारी चेकजाँच खटिएका प्रहरीलाई प्रभावमा पार्न १ हजार रुपैयाँ दिन खोज्ने क्रममा भक्तपुरबाट २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बाा८८च ५०२६ नम्बरको मोटरसाइकल चालक काभ्रे नमोबुद्ध नगरपालिका–१० घर भएका २२ वर्षीय संजिब लामा र मोटरसाइकलमा सवार मकवानपुर घर भएकी १९ वर्षीया सविना थापा छन् ।

मादक पदार्थ सेवन गरेका दुवै जनाले बिहीबार सवारी जाँचमा रहेका प्रहरीलाई प्रभावमा पार्न १ हजार रुपैयाँ दिन खोजेका थिए ।

प्रहरीलाई घुस दिएर आफ्नो प्रभावमा पार्न खोज्ने दुवैजनालाई १ हजार रुपैयाँ र मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  २ : ४५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका