नगरपालिकाकी उपमेयरले दायर गरिन् मेयर विरुद्ध मुद्दा | Khabarhub Khabarhub

नगरपालिकाकी उपमेयरले दायर गरिन् मेयर विरुद्ध मुद्दा


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकाकी उपमेयरले मेयर विरुद्ध मुद्दा दायर गरेकी छिन् ।

उपमेयर लक्ष्मीदेवी गुप्ताले मेयर किरण सिंहविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा मुद्दा दायर गरेकी हुन् ।

उनले मेयर सिंहसहित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलराज आचार्य र नगरसभालाई विपक्षी बनाएकी छिन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६७ मा बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक उपमेयर हुने व्यवस्थाविपरीत मेयरले मनपरी गरेको उपमेयर गुप्ताको आरोप छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  १ : २० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६