यस्तो जीवन साथीको खोजीमा छिन् नायिका बेनिशा हमाल | Khabarhub Khabarhub

यस्तो जीवन साथीको खोजीमा छिन् नायिका बेनिशा हमाल


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म अहिले चलचित्र क्षेत्रमा छु, त्यसैले मेरा हुनेवाला जीवनसाथी मेरो पेसालाई बुझ्ने तथा सम्मान गर्ने हुनुपर्छ।’

अभिनेत्री बेनिशा हमालले भनेकी छन्, ‘जीवनसाथीसँग मनसँगै विचार पनि मिल्न जरुरी छ। आफ्नो जीवनसाथी बौद्धिक भएदिए हुन्थ्यो भन्ने लाग्छ।’

आफ्नो जीवनसाथी सेन्स अफ ह्युमर भएको होस् भन्ने चाहना छ । हरेक अवस्थामा आफ्नो साथै पार्टनरको सहजताबारे पनि ख्यान गर्ने जीवनसाथी भैदिएहुन्थ्यो भन्ने लाग्छ। मलाई मायाका साथसाथै ससाना कुरामा केयरिङ गरेको असाध्यै मन पर्छ ।

आफ्नो मान्छेलाई के कुरा मन पर्छ–पर्दैन भन्ने कुरामा चासो राख्दा माया अझ प्रगाढ हुन्छ । मेरो जीवनसाथी चलचित्र क्षेत्रभन्दा बाहिरको होस् भन्ने लाग्छ । किनभने त्यसो भयो भने समय समायोजन गर्न सहज हुन्छ। साप्ताहिकबाट

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  १० : ०२ बजे

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल

खेलकुदमा भारतका युवा स्टारको उदय

विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ।