धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कर्मचारी आवश्यक

खबरहब

शुक्रबार, बैशाख १३, २०७६

Reading Time: 1 minute

धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कर्मचारी आवश्यक
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भक्तपुरको दुधपाटीमा रहेको सरकारी स्वामित्वको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

केन्द्रले एक विज्ञापन प्रकाशिन गरी स्थायी पदपूर्तिका लागि कर्मचारी माग गरेको हो ।

योग्यता पुगेको इच्छुक नेपाली नागरिकले आगामी जेठ ३ गतेसम्म दरखास्त दिने सक्नेछन् ।

विस्तृत विवरणका लागि केन्द्रको विज्ञापन हेर्नुहोस्,

भर्खर

0