६ हजार घुससहित सशस्त्रका इन्सपेक्टर र सहायक हवल्दार पक्राउ | Khabarhub Khabarhub

६ हजार घुससहित सशस्त्रका इन्सपेक्टर र सहायक हवल्दार पक्राउ


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– सशस्त्र प्रहरीका निरीक्षक (इन्सपेक्टर) र सहायक हवल्दार ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

रुपन्देहीको विष्णुपुरास्थित सशस्त्र प्रहरी बेस क्याम्पका इन्सपेक्टर तेजबहादुर जोरा र सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरी ६ हजार रुपैयाँसहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई ६ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।

भारतसँगको सीमा नाका हुँदै घरायसी सामान आयात गर्ने व्यक्तिसँग लिएको ६ हजार रुपैयाँ घुससहित दुवैजनालाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ४ : ३२ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश