भारतीय खेलाडीलाई पराजित गर्दै कमल थापाले जिते उपाधि | Khabarhub Khabarhub
Logo
२० मंसिर २०७६, शुक्रबार

भारतीय खेलाडीलाई पराजित गर्दै कमल थापाले जिते उपाधि



काठमाडौं – आइटीएफ सिनियर टेनिस प्रतियोगितामा ५५ बर्ष उमेर सूमह भन्दा माथिको एकल स्पर्धामा कमल थापाले स्वर्ण हात पारेका छन् ।

पोखरामा जारी उक्त प्रतियोगितामा राप्रपाका अध्यक्षसमेत रहेका थापाले भारतीय खेलाडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् ।

थापाले भारतका सञ्जय कुमारलाई ६,३ र ६,२ को सेटमा पराजित गरेका हुन् ।


भर्खर