बाँझोपनको समस्या हुँदा के गर्ने ? | Khabarhub Khabarhub

बाँझोपनको समस्या हुँदा के गर्ने ?


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पुरुषमा बाँझोपनको समस्याको उपचारका लागि इन्ट्रा–साइटोप्लाज्मिक स्पर्म इन्जेक्सनको प्रयोग गरिन्छ ।

यसलाई संक्षिप्तमा इक्सी प्रविधि भनिन्छ । यो विधि कम शुक्राणु हुने समस्या भएका पीडितहरूका लागि वरदान सावित हुनसक्छ ।

महिलाहरूमा भएको बाँझोपनको समस्यामा इन विट्रो फर्टिलाइजेशन प्रविधिको प्रयोग गरिन्छ ।

यस उपचार विधिको सफलता दर ५० प्रतिशत देखि ६० प्रतिशतसम्म हुने गर्छ ।

इन विट्रो फर्टिलाइजेशन (आइवीएफ) उपचार प्रविधि अनुसार महिलाको अण्डाशयबाट डिम्ब र पुरुषको शुक्राणुबीच संसर्ग गराई पुन महिलाको गर्भाशयमा राखिन्छ र त्यहाँ नै यो पोषित र विकसित हुन्छ ।

के कस्तो सुरक्षा अपनाउने ?

–मधुमेह नियन्त्रित राख्नु पर्दछ । जसका लागि नियमित व्यायाम जरुरी छ । टाइप–१ मधुमेहका बिरामीहरूले नियमित रुपमा इन्सुलिनको डोज लिनु जरुरी छ ।
–धुम्रपान र पेयपदार्थबाट टाढै रहनु पर्दछ ।
–तनावमा रहनु हुँदैन ।
–बच्चा जन्माउन नियन्त्रण गर्न औषधिहरूको प्रयोग गर्नु हुँदैन ।
–सन्तुलित भोजन खानु जरुरी छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ८ : ०३ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र