युभेन्टस्को अविजित यात्रा कायम राख्न डेबेला नायक | Khabarhub Khabarhub

युभेन्टस्को अविजित यात्रा कायम राख्न डेबेला नायक


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इटालीय सिरी ‘ए’ मा पाउलो डबेलाले गोल गरेपछि बोलोग्नाविरद्ध युभेन्टस्ले संघर्षपूर्ण जित हासिल गरेको छ । रेनाटो डालएरामा भएको खेलमा युभेन्ट्सले घरेल टोली बोलोग्नालाई १—० गोल अन्तरले पराजित गरेको हो ।

स्टार फरवार्ड पोर्चुगलका कप्तान क्रिष्टयानो रोनाल्डोले गोल गर्न नसकेपनि पाउल डेबेलाले गोल गरेपछि अविजित रहेको युभेन्टस्ले आफ्नो अविजित यात्रा कायम गर्न सफल भएको हो ।

खेलको ६७ औं मिनेटमा डेबेलाले गोल गरेपछि अग्रता लिएको युभेन्टस्ले घरेलु टोलीलाई दबाबमा राखे पनि गोल थप्न भने सकेन् । जीतसँगै युभेन्ट्स सिरी ए मा ६९ अंकसहित दोस्रो स्थानको नेपालीसँग १३ अंकको दुरी बनाउन सफल भएको छ ।

त्यस्तै, पराजित बोलोग्नाको १८ अंकमात्रै रहेको छ भने रेलिगेसनमा पर्ने सम्भावना पनि बलियो छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ९ : ०७ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका