‘पासवर्ड’ को ट्रेलर सार्वजनिक | Khabarhub Khabarhub

‘पासवर्ड’ को ट्रेलर सार्वजनिक


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सनी लियोनीले आइटम डान्स गरेका कारण चर्चामा रहेको फिल्म ‘पासवर्ड’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलर शनिवार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

अनुपविक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, प्रविण खतिवडा, धिरेन शाक्य लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रको ट्रेलरमा एक्सनका साथै सस्पेन्स देख्न सकिन्छ ।

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्र ‘पासवर्ड’ मा सम्राट बस्नेतको निर्देशन छ । विदेशमा समेत छायांकन गरिएको यो चलचित्रको रिलिजअघि राम्रै चर्चा छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  १० : २७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६