वैदेशिक रोजगारीबाट फर्किएर योगा स्कुल | Khabarhub Khabarhub

वैदेशिक रोजगारीबाट फर्किएर योगा स्कुल


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगारीबाट फर्किएका दीपक भेटवाल यति बेला योगा स्कुल चलाएर बसेका छन् । कतार लामो समय काम गरेर फर्किएका दिपकले नेपाल स्कुल अफ योगा खोलेका छन् ।

नेपालमा योगा शिक्षक उत्पादन गर्ने उद्देश्यले योगा स्कुल सञ्चालनमा ल्याएको स्कुल सञ्चालक भेटवालले बताए। योगा स्कुल उदघाटन गदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले आजका मानिसलाई योगा आवश्यकता पर्ने धारण राखेका थिए ।

मानिसलाई पछिल्लो समय मानसिक चिन्ता, शारीरिक र माटोपनको चिन्ताले सताउन क्रम बढ्दै गएकाले योगा जरुरी पदै गएको उनको भनाइ छ । सरकारले शैक्षिक पाठ्यक्रम योगा शिक्षा राख्न खोजिरहेको मन्त्री विष्टले जानकारी दिएका थिए।

योगा स्कुल आगामी १० वर्षमा देशभर १ सयभन्दा धेरै योगा स्कुल खोल्न ५ हजारभन्दा धेरै शिक्षक उत्पादन गर्ने लक्ष्य लिएको छ । योगा स्कुलमा दैनिक १ सयसम्मलाई योगासम्बन्धी अध्ययन गराइने भेटवालले जानकारी दिए ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  १२ : ३० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०