मञ्जु पौडेललाई उमेर ढल्किँदै गएको चिन्ता | Khabarhub Khabarhub

मञ्जु पौडेललाई उमेर ढल्किँदै गएको चिन्ता


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गायिका तथा प्रस्तोता मञ्जु पौडेलले मौलिक तीज गीत बजारमा ल्याएकी छिन् । तीजको मौका पारेर हरेक वर्ष गीत सार्वजनिक गर्दै आएकी मञ्जुले यस वर्ष पनि गीत बजारमा ल्याएकी हुन् ।

उनले बजारमा ल्याएको गीतमा आफ्नो आधा उमेर ढल्केको पीडा पोखेकी छिन् । ‘काम भन्दै गयो मेरो आधि उमेर घन्काइदेऊ मादलु नाच्छु घुमेर’ बोलको गीतमा मञ्जुको स्वर छ भने दिग्गज धौरालीले शब्द लेखेका छन् । यस्तै गीतमा अर्जुन पोखरेलको संगीत छ ।

बीएमएस फिल्मसले बजारमा ल्याएको यो गीतको भिडियोमा गायिका पौडेल र चर्चित कार्यक्रम अनुषा पौडेलले अभिनय गरेका छन् ।

भिडियोलाई शिव बिकले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  १२ : २१ बजे

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल

खेलकुदमा भारतका युवा स्टारको उदय

विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ।