रोहितको कप्तानीमा एसीसी यू–१९ क्रिकेट टोली घोषणा | Khabarhub Khabarhub

रोहितको कप्तानीमा एसीसी यू–१९ क्रिकेट टोली घोषणा


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियामा हुने एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ ।

अर्को साताबाट शुरु हुने प्रतियोगिताको लागि नेपालले मंगलबार रोहित कुमार पौडेलको कप्तानीमा १४ सदसीय टोलीको घोषणा गरेको हो ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले म्यानमारसँग खेल्ने भएको छ । समूह ए मा रहेको नेपालले म्यानमारसंग जुलाई २ मा खेल्नेछ ।

नेपाली टिमः

रोहित कुमार पौडेल (कप्तान),रित गौतम, पवन सर्राफ, भिम सार्की, कुशल मल्ल, रशिद खान, कमल सिंह ऐरी, सागर ढकाल, हरि बहादुर चौहान, प्रतिष जिसी, खडक बोहरा, तिलक भण्डारी, बिशाल बिक्रम केसी, लोकेश बम

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ७ : ४६ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०