कतार एयरवेजको आयोजनामा भव्य सांगितिक प्रस्तुती | Khabarhub Khabarhub

कतार एयरवेजको आयोजनामा भव्य सांगितिक प्रस्तुती


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– प्रशिद्ध गायिक केटी पेरी, मालुमा र सांगितिक समूह मरुन पाइभले दोहा एक्जिबिशन र कन्बेशन सेण्टरमा कतार लाइभ श्रृखंला अन्तरगत आफ्नो प्रस्तुती दिएका छन् । १५ १६ र १९ डिसेम्बरमा उनीहरुले दोहा एक्जिबिशन र कन्बेशन सेण्टरमा प्रस्तुती दिएका हुन् ।

कतार लाइभ कतार एयरवेज र कतारको राष्ट्रिय पर्यटन परिषद्को विशेष सांगातिक प्रस्तुती हो ।

यो श्रृखंला कतारमा हुने २४ औँ अरेबियन गल्फ कप कतार (२६ नोमेम्बर देखि ८ डिसेम्बर) र फिफा क्लब विश्व कप कतार २०१९ (११ डिसेम्बर देखि २१ डिसेम्बर सम्म सञ्चालित हुने)को उपलक्ष्यमा दर्शकलाई मनोरञ्जन दिने हेतुले यो कार्यक्रम सञ्चालन भएको हो ।

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अक्बर अल बेकरले यो कार्यक्रमले स्थानीयलाई संगीतको आनन्द प्रदान गर्नुको साथै मध्यपूर्वका कलाकार र स्थानीय कलाकारले कला अन्र्तराष्ट्रिय स्तरमा पहिचान हुने बताए ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ५ : ३६ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन