परराष्ट्रमन्त्री ज्ञवाली र रुसी विदेशमन्त्रीबीच भेटवार्ता | Khabarhub Khabarhub

परराष्ट्रमन्त्री ज्ञवाली र रुसी विदेशमन्त्रीबीच भेटवार्ता


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसको भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रुसी समकक्षी सर्जेइ ल्याभ्रोभसँग भेटवार्ता गरेका छन् ।

रुसको राजधानी मस्कोमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले दुई पक्षीय हितका विषयमा छलफल गरेका हुन् ।

भेटमा उनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र विभिन्न क्षेत्रमा आपसी सहयोगका विषयमा महत्वपूर्ण धारणाहरु आदानप्रदान भएको जनाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन– ‘धेरै लामो अन्तरालपछि द्विपक्षीय भेट भएको छ। साथै प्रेसलाई पनि संयुक्तरुपमा संबोधन गरियो ।’ उनी गत शनिबार रुस प्रस्थान गरेका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ११ : ११ बजे

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल

खेलकुदमा भारतका युवा स्टारको उदय

विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ।

बजेट निर्माणबारे अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्रीहरुको सुझाव

काठमाडौ– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटबारे