आखिर रणवीर सिंहले किन नगर्ने भए ‘सुपरहिरो’को फिल्म? | Khabarhub Khabarhub

आखिर रणवीर सिंहले किन नगर्ने भए ‘सुपरहिरो’को फिल्म?


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ऋतिक रोशन र टाइगर श्राफले सुपरहिरोमा आधारित फिल्ममा काम गरेर बलिउडमा चर्चा कमाए । केही समयदेखि बलिउडमा रणवीर सिंहले पनि सुपरहिरो फिल्ममा काम गर्ने चर्चा थियो ।

यतिबेला खबर आएको छ कि, सुपरहिरोको फिल्ममा अभिनय गर्ने अफरलाई रणवीरले इन्कार गरेका छन् ।

उनले यो फिल्म गर्नमा रुचि त देखाएका थिए तर स्किृप्ट चित्त नबुझ्दा फिल्म इन्कार गरे । भारतीय मिडियाका अनुसार रणवीरको टिमले फिल्मको स्किृप्ट चित्त बुझाएन । त्यसैले पनि फिल्म रणवीरले नगर्ने भए ।

यो एक मेगा प्रोजेक्ट थियो । फिल्मलाई मेकर्सले जबरजस्त बनाउने सोचिरहेका थिए । तर रणवीरले इन्कार गर्दा फिल्म नबन्ने सम्भावना देखिएको छ ।

रणवीर यतिबेला रोहित सेट्टीको एक सिरिजमा काम गरिरहेका छन् । पछिल्लो समय उनले एकपछि अर्को हिट फिल्म दिइरहेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ३ : ३३ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन