कश्मीर केन्द्रविन्दू बनाएर ६.१ रेक्टर स्केलको भूकम्प « Khabarhub
Logo
३ माघ २०७७, शनिबार

कश्मीर केन्द्रविन्दू बनाएर ६.१ रेक्टर स्केलको भूकम्प



भूकम्पको धक्कापछि भारतको राजधानी दिल्लमा सडक किनाराको खाली ठाउँमा जम्मा भएका सर्वसाधारण, तस्वीर– हिन्दुस्तान टाईम्स

नयाँ दिल्ली– पाकिस्तान प्रशासित कश्मीरको रावलपिण्डी नजिकै केन्द्रबिन्दू बनाएर शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक सर्वेका अनुसार पाकिस्तान प्रशासित कश्मीरको रावलपिण्डी केन्द्रविन्दू बनाएर ६.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

भारतीय राजधानी दिल्लीसहितका ठाउँमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।


भर्खर

0