लिभरपुलका जोर्गेन क्लोप बने फिफा वर्ष पुरुष प्रशिक्षक | Khabarhub Khabarhub

लिभरपुलका जोर्गेन क्लोप बने फिफा वर्ष पुरुष प्रशिक्षक


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोप फिफा वर्ष पुरुष प्रशिक्षक बनेका छन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार राति क्लोपलाई वर्ष प्रशिक्षक अवार्ड प्रदान गरेको हो । इटालीको मिलानमा आयोजना भएको भव्य कार्यक्रममा क्लोपलाई अवार्ड प्रदान गरिएको हो ।

सन् २०१८ मा उत्कृष्ट प्रशिक्षक बन्दै क्लोपले अवार्ड जितेका हुन् । वर्ष पुरुष प्रशिक्षकको अन्तिम मनोनयनमा क्लोपसहित पेप ग्वार्डीवाला र माउरिसियो पोचेटेनो रहेका थिए ।

फिफाले गएराति विभिन्न विधाका उत्कृष्टहरुलाई फिफा वर्ष खेलाडीको उपाधि प्रदान गरेको हो । विश्वभरबाट प्रशिक्षक, खेलाडी तथा पत्रकारले दिएको मतका आधारमा फिफा वर्ष खेलाडी छनोट गरिएको हो ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ७ : ३७ बजे

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस