प्रहरीका १४ जना एसएसपीको पदस्थापन « Khabarhub
Logo
१ आश्विन २०७८, शुक्रबार

प्रहरीका १४ जना एसएसपीको पदस्थापन



काठमाडौं– प्रहरी उपरीक्षक (एसपी) बाट हालै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका १४ जनाको पदस्थापन भएको छ ।

गृह मन्त्रालयले आइतबार १४ जना एसएसपीलाई पदस्थापन गरेको हो ।

हेर्नुहोस्, कसको कहाँ पदस्थापन भयो ?


भर्खर

0