समुद्र शास्त्रअनुसार कस्तो ‘विवाह रेखा’को फल के हुन्छ ? | Khabarhub Khabarhub

समुद्र शास्त्रअनुसार कस्तो ‘विवाह रेखा’को फल के हुन्छ ?


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ज्योतिष शास्त्रीहरुले मानिसहरुको जन्म समयलाई आधार मानेर उसको भूत, भविष्य र वर्तमानको फलादेश गर्छन् । त्यस्तै समुद्र शास्त्र अनुसार पनि मानिको आनी–बानी व्यवहारका बारेमा उसको जीउडाल, हस्त रेखा आदिबाट भविष्यवाणि गर्न सकिन्छ ।

मानिसको वैवाहिक जिवन कस्तो रहन्छ ? कसैको विवाह नै नहुने योग किन हुन्छ ? कसैको विवाहपश्चात सम्वन्ध किन बिग्रिन्छ ? कस्तो अस्थामा के के फल मिन्छ ? भन्ने कुरा समुद्र शास्त्रमा स्पष्ट उल्लेख गरिएको हुन्छ । विवाह रेखा हत्केलामा सबैभन्दा छोटो औला (कान्छी औला) को नजिक हुने गर्दछ ।

जसको हत्केलामा विवाह रेखा हृदय रेखा तर्फ बढेको हुन्छ र अगाडि गएर यो रेखा बाट २-३ ओटा अरु हाँगा रेखाहरु निस्किएका छन् भने वैवाहिक जीवनको लागि सुखद मानिदैन ।  समुन्द्रशास्त्रनको अनुसार जसको हत्केलामा विवाह रेखा हृदय रेखातर्फ अधिक निहुरिएको हुन्छ उनीहरुको दाम्पत्यजीवनमा उतारचढाव आउने गर्छ ।

यदि केटाको हत्केलामा यस्तो रेखा छ भने उनीहरुलाइ जीवन भर पत्नीको साथ मिल्दैन । विवाह रेखा बढेर सानो औलाको दोस्रो या तेस्रोऔलासम्म पुग्छ भने वैवाहिक जीवनको लागि ठूलो अशुभ मानिन्छ । यस तरिकाको विवाह रेखा निकै कम मानिसहरुको हत्केलामा हुन्छ ।

तर जसको हत्केलामा यस्तो विवाह रेखा हुने गर्दछ उनीहरुलाई आजीवन कुमार रहनु पर्दछ । यस्तो व्यक्तिमा विवाहको इच्छा नहुने शास्त्रले बताउँछ । यदि विवाहको इच्छा भए पनि कुनै न कुनै कारणले विवाहको संयोग बन्न सक्दैन ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ८ : ०७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन