महिला साफ उपविजेता टोलीलाई सरकारको सम्मान | Khabarhub Khabarhub

महिला साफ उपविजेता टोलीलाई सरकारको सम्मान


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला साफ च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई युवा तथा खेलकुद मन्त्रालयले सम्मान गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयले साफ च्याम्पियनसिप सकिएको पाँच महिनापछि बुधबार महिला टोलीलाई जनही ३२ हजार पाँच सय रुपैयाँसहित सम्मान गरेको हो ।

यसअघि महिला टोलीलाई मंगलबार प्रदेश १ सरकारको तर्फबाट सम्मान पाएको थियो भने बुधबार युवा तथा खेलकुद मन्त्रालयले सम्मान गर्दा सोमबार विराटनगर महानगरपालिकाले खेलाडीलाई सम्मान गरेको थियो ।

उपविजेता लगत्तै राष्ट्रिय खेलकुद परिषदले मन्त्रालयलाई १ लाखसहित सम्मान गर्न सिफारिस गरेपनि मन्त्रालयले ३२ हजार रुपैयाँमात्र दिएको हो ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ५ : ३५ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को