सुनचाँदी बैंकमा राख्दा अब ब्याज पाइने | Khabarhub Khabarhub

सुनचाँदी बैंकमा राख्दा अब ब्याज पाइने


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनचाँदी लगायतका बहुमूल्य धातुहरु बैंकमा राख्दा ब्याज पाइने भएको छ ।

नेपाल राष्ट्र बैंकले सुनचाँदी राखेर ब्याज पाउने व्यवस्थालाई कार्यान्वयनमा लैजाने भएको हो । सरकारले चालु आथिर्जक वर्षको बजेटमा समावेश गरेको यो कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन नेपाल राष्ट्र बैंकले नीतिगत व्यवस्था गर्ने भएको हो ।

बुधबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बैकले सुनचाँदी राखेर ब्याज पाउने नीतिगत व्यवस्था गर्ने बताए ।

आगामी आर्थिक वर्षको बजेटमा नेपाली नागरिकहरुले सम्पत्तिका रुपमा आर्जन गरेको सुनचाँदी लगायतका बहुहूल्य धातुहरु बैंकमा राख्ने व्यवस्था मिलाइने बताएका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ५ : १६ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न