पर्यटक भित्र्याउन यौन पार्क बनाइदै | Khabarhub Khabarhub

पर्यटक भित्र्याउन यौन पार्क बनाइदै


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्यटकलाई आकर्षित गर्त विभिन्न देशहरुले आ–आफ्नै शैलीको पर्यटक गन्तब्य बनाउने गरेका छन् ।
थाइल्याण्डले यौन टुरिजमलाई केन्द्रविन्दु बनाएर अघि बढेपछि थाइल्याण्ड अहिले विश्वको आकर्षणको केन्द्र बनेको छ ।

अहिले यस्तै सिको गर्न शुरु गरेको छ ताइवानले । त्यहाँ बढी मात्रामा पर्यटक भित्राउने उद्देश्य अनुरुप ‘यौन पार्क’ बनाउन शुरु गरिएको छ ।

ताइवानस्थित टापुको दक्षिणी भागमा १० हजार वर्गमिटर क्षेत्रमा बनाउन लागिएको त्यो पार्क दक्षिण कोरियामा निर्मित ‘जेजु लभल्याण्ड पार्क’ जस्तो हुनेछ ।

जेजु लभल्याण्ड पार्कमा अहिले १ सय ४० वटा अश्लिल मूर्ति छन् । त्यहाँ पुग्ने पर्यटकहरुले ती अश्लिल मूर्तिका सामु बसेर फोटो खिच्न तँछाडमछाड गर्छन् । त्यही देखेर ताइवान सरकारले पनि त्यस्तै खालको पार्क निर्माण गर्ने योजना बनाएको हो ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  १० : २९ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न