चन्दा असुलीको आरोपमा हतियारसहित तीन जना पक्राउ | Khabarhub Khabarhub

चन्दा असुलीको आरोपमा हतियारसहित तीन जना पक्राउ


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– समाजमा हतियार  देखाएर डर त्रास फलाउँदै चन्दा असुली गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले समाजमा धम्क्याउँदै चन्दा असुली गरेको आरोपमा तीन जनालाई  हतियारसहित पक्राउ गरी सोमबार सार्वजनिक गरहेको हो ।

उनीहरुले समाजमा डर, त्रास र आतङ्क सिर्जना गरी व्यक्ति, समूह, संघ- संगठनसँग चन्दा असुल गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ पर्नेहरुमा प्रतिवन्धित विप्लप समूहमा आवद्ध अशोक राई (जिल्ला जनपरिषद् प्रमुख) र क्रियाशील सदस्यहरु कंश धिमाल, केन्द्रलाल धिमाल रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ८ : ५७ बजे

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

गोदार– जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ

सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र

राँझा– बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित तेल प्रशोधन

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

पौडी खेल्दा डुबेर एक जनाको मृत्यु

दैलेख– दैलेखमा पौडी खेल्दा डुबेर एक जनाको मृत्यु भएको छ

सुदूरपश्चिममा समाजवादीकै नेतृत्वमा सरकार बन्छ : राजेन्द्र पाण्डे 

काठमाडौं– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न दिएको