'गोरखा भूकम्प'को स्मृतिमा बारपाकमा भोलि सार्वजनिक बिदा | Khabarhub Khabarhub

‘गोरखा भूकम्प’को स्मृतिमा बारपाकमा भोलि सार्वजनिक बिदा


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०७२ साल वैशाख १२ गते गएको भूकम्पको केन्द्रविन्दु रहेको गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले भोलि( बिहीबार) सार्वजनिक विदा गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाको गत चैत २३ गते बसेको बैठकले वैशाख १२ गतेको दिन बारपाक सुलिकोट गाउँपालिकाका सम्पूर्ण सरकारी एवं सार्वजनिक कार्यलयहरु, शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाले बारपाकलाई केन्द्रविन्दु बनाइ २०७२ सालमा गएको भूकम्पले एकै गाउँपालिकाका १ सय ३९ जनाको निधन भएकोमा दुःख र शोक व्यक्त्त गरेको छ ।

यस्तो छ गाउँपालिकाको सार्वजनिक बिदाको सूचना

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ६ : ३० बजे

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना