वर्तमान सरकार असफल भइसक्यो– देउवा | Khabarhub Khabarhub

वर्तमान सरकार असफल भइसक्यो– देउवा


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार असफल भइसकेको बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीको नवौं अधिवेशन उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले नेकपाले चुनावअघि जस्तो सुकै सपना पनि जनतामा बाँडेको र अहिले केही काम गर्न नसकेका कारण सरकार असफल भएको बताएका हुन् ।

‘हिजो जथाभावी सपना बाँड्यो आज सरकारले जनअपेक्षाअनुरुप काम गर्न सकेन’ देउवाले भने ।

सभापति देउवाले प्रेसमाथि हुने कुनैपनि हस्तक्षेप कांग्रेसका लागि स्वीकार्य नहुने बताए । उनले वर्तमान सरकार प्रेस स्वतन्त्रतामाथि आक्रण गर्न उद्यत रहेको आरोपसमेत लगाए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ६ : २४ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०