गोली प्रहारबाट कपिलवस्तुमा एक महिलाको मृत्यु | Khabarhub Khabarhub

गोली प्रहारबाट कपिलवस्तुमा एक महिलाको मृत्यु


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तुको वाणगंगा नगरपालिकामा अज्ञात समूको गोली प्रहारबाट एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायव उपरीक्षक डिएसपी रवी रावलका अनुसार, गए राति १ बजे अज्ञात समूहको गोली प्रहारबाट घरमै बसिरहेकी वाणगंगा नगरपालिका–४ कुवेरापुरकी अनिता पौडेलको मृत्यु भएको हो ।

खाना खाएर घरमा बसेका बेला राति दुई जनाको समूहमा आएका व्यक्तिले पौडेलमाथि गोली हानेर फरार भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनको शव पोष्टमार्टमको लागि तौलिहवा अस्पताल पठाइएको छ । घटनाको कारण भने खुल्न सकेको छैन ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  १ : १७ बजे

लण्डन म्याराथन दौड : नेपालका कुशल दीक्षित छनोट

काठमाडौँ– विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका