शैक्षिक कन्सलटेन्सीको डरलाग्दौ जालो, प्रतिव्यक्ति २० लाख सम्म असुली | Khabarhub Khabarhub

शैक्षिक कन्सलटेन्सीको डरलाग्दौ जालो, प्रतिव्यक्ति २० लाख सम्म असुली


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–देशमा पछिल्लो समय शैक्षिक परामर्श सेवा (कन्सलटेन्सी)को जालो यति धेरै बढ्न थालेको छ कि दैनिक रुपमा विद्यार्थी तथा अभिभावक यो जालोमा फस्ने गरेका छन् । कन्सलटेन्सीले परामर्श सेवाका नाममा १५ देखि २० लाख रुपैयाँसम्म असुली गर्ने गरेको पाइएको खबर राजधानी दैनिकमा छ। उनीहरुले भर्ना प्रक्रियादेखि अन्य विभिन्न शीर्षकदेखाउँदै रकम लिने गरेका छन् ।

डुब्न लागेको २४ अर्ब खोज्न आनाकानी शीर्षकको समाचारमा विकास आयोजनाका नाममा ठेकेदारहरुले पेस्कीस्वरुप राज्यकोषबाट लिएको २४ अर्ब रुपैयाँको खोजी गर्न सरकारी पक्षले आलटाल गरेको छ । देशका विभिन्न भागमा विकास निर्माणका ठेक्का सञ्चालन गर्नका लागि ठेकेदारहरुले पेस्की स्वरुप झण्डै २४ अर्ब रुपैयाँ लिएका थिए ।

दुई अर्ब बढी खर्च, उपलब्धी न्यून शीर्षकको अर्को समाचारमा नेपालको सामाजिक विकास, राहत वितरण तथा पूर्वाधार विकासका नाममा गैरसरकारी संस्था (एनजीओ)हरुले २ अर्बभन्दा बढी खर्च गरेको देखिएपनि उपलब्धी भने न्यून रहेको पाइएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ७ : १४ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ