फ्राइडे फिल्मस: नम्रताको ‘जाइरा’ रिलिज | Khabarhub Khabarhub

फ्राइडे फिल्मस: नम्रताको ‘जाइरा’ रिलिज


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका नम्रता श्रेष्ठको लगानी समेत रहेको चलचित्र ‘जाइरा’ आजदेखि प्रदर्शनमा आएको छ । रिलिजअघि राम्रै चर्चा कमाएको यो फिल्म सोलो प्रदर्शनमा आएको हो ।

प्रायः नेपालमा दुई फिल्म रिलिज हुने अवस्था आइरहेका बेला ‘जाइरा’ ले भने यो शुक्रबार एक्लै रिलिजको मौका पाएको छ । अनुपविक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, सिर्जना रेग्मी, सुजता श्रेष्ठ लगायतका कलाकारको समेत अभिनय रहेको यो फिल्म एक्सन विधामा निर्माण भएको हो ।

फिल्ममा आषुतोष श्रेष्ठको निर्देशन, बाबु श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । यस्तै फिल्मको कथा निरज महर्जन र निर्देशक श्रेष्ठले लेखेका हुन् ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  १२ : ५० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका