दमकल र बस ठोक्किँदा ७ घाइते | Khabarhub Khabarhub

दमकल र बस ठोक्किँदा ७ घाइते


९ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलरासी । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१५ मा बस र दमकल आपसमा ठोक्किएका छन् । दुर्घटनामा ७ जना गम्भीर घाइते भएका छन् ।

कावासाेती नगरपालिकाकाे लु १ ग ३१० नम्बरको दमकल र काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ८७९७ नम्बरको बस एक आपसमा ठोक्किएका हुन् ।

बसमा सवारमध्ये ६ जना र दमकलमा सवार एकजना गरी ७ जना गम्भीर घाइते भएको प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो । घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ९ माघ २०७५, बुधबार  ११ : ०८ बजे

स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बुधबारको विदेशी मुद्राको विनिमय दर कति

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा