औंलाबाट थाहा हुन्छ युवतीका प्रेमी कति ? | Khabarhub Khabarhub

औंलाबाट थाहा हुन्छ युवतीका प्रेमी कति ?


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुन त कुन युवतीले कति प्रेमी बनाउँछन् त्यो उनिहरुको स्वभावमा भर पर्ने कुरा हो । शारीरिक बनावट र देखावटी रुपले होइन ।

तर, समुन्दशास्त्रमा उल्लेख गरिए अनुसार युवतीको शरीरका अंग अनुसार पनि उनीहरुको प्रेमीको अवस्था थाहा हुन्छ ।

यहाँ हामीले समुन्द्र शास्त्रमा उल्लेख गरिएका स्त्रीका केही विशेषताहरु उल्लेख गरका छौं । शास्त्र अनुसार जुन युवतीका हात तथा खुट्टाको औंला लामा– लामा हुन्छन् त्यस्ता युवतीहरु धोकेबाज हुन्छन् । उनीहरुले आफ्नो प्रेमीलाई जुनसुकै बेला धोका दिन सक्छन् ।

औंला लामा हुनु स्त्रीहरुका लागि राम्रो भएपनि पुरुषहरुका लागि भने त्यस्ता युवतीको भर पर्दा धोका हुन सक्छ । त्यस्ता स्त्री निक्कै चतुर हुने र धेरै पुरुषसँग एकैपटक सम्बन्ध राख्ने समुन्द्रशास्त्रमा उल्लेख छ ।

शास्त्रका अनुसार जुन स्त्रीका खुट्टामा औंला लामा र गोला हुन्छन् उनीहरु भाग्यमानी हुन्छन् । तर छोटा र टेडामेडा परेका औंलाहुनेहरु भने त्यति भाग्यमानी नहुने समुन्द्र शास्त्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  १० : ४७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन