कोकाकोला मोःमोः उत्सवको चौथो संस्करण शुरू | Khabarhub Khabarhub

कोकाकोला मोःमोः उत्सवको चौथो संस्करण शुरू


९ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । कोकाकोला मोःमोः उत्सवको चौथो संस्करण ‘कोकाकोला मोःमोःउत्सव २०१९’ पुनः उपभोक्तासामु आएको छ ।
कोकाकोला नेपालमा एकदमै रुचाइएको पेय पदार्थ हो भने मःम सर्वाधिक उपभोग गरिने खानामध्ये एक हो ।

यस वर्ष मोःमोःउत्सवको नारा ‘कोक र मःमः पर्फेक्ट जोडी’ रहेको छ । यस वर्षको मोःमोःउत्सवमा थुप्रै रमाइला सरप्राइज रहेका छन् । सरप्राइज प्याकेज के–के आउँदै छन् भनी थाहा पाउन कोका–कोला नेपालको आधिकारिक फेसबुक पेज र इन्स्टाग्राम ‘कोकाकोला नेपाल’ फलो गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ माघ २०७५, बुधबार  ७ : १९ बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना

काठमाडौं- आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यलाई १२ लाख

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ– गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ

भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक