पहेँलो ड्रेसमा ‘हट’ लूकमा देखिइन् अनन्या, फ्यान मख्ख (तस्वीरहरु) | Khabarhub Khabarhub

पहेँलो ड्रेसमा ‘हट’ लूकमा देखिइन् अनन्या, फ्यान मख्ख (तस्वीरहरु)


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेत्री अनन्या पाण्डेले सामाजिक सञ्जालमा आफ्नो उपस्थिति जनाइरहन्छिन् । उनले तस्वीर र भिडियो शेयर गरेर फ्यानको दिल जितेकी हुन्छिन् ।

हालै अनन्याले आफ्नो इन्स्टाग्राममा केही तस्वीर शेयर गरेकी छिन्, जुन तस्वीरमा उनी झनै सुन्दर देखिएकी छिन् ।

अनन्याले पहेँलो पोशाकमा सजिएर लाइट मेकअपका साथ तस्वीर शेयर गरेकी छिन् । दुई तस्वीरमा फरक पोजमा उनी सोफामाथि बसेको देख्न सकिन्छ । उनले दुई तस्वीरको कोलाज बनाएकी छिन् । यो तस्वीरलाई फ्यानले खुबै रुचाएका छन् ।

फिल्मको कुरा गर्ने हो भने अनन्या छिट्टै नै कार्तिक आर्यनसँग फिल्म ‘पति पत्नी और वो’ को रिमेकमा देखिँदैछिन् । यो फिल्ममा भूमि पेडनेकर पनि देखिनेछिन् ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  २ : २३ बजे

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय