विश्वकप क्रिकेट : पाकिस्तान र दक्षिण अफ्रिका भिड्दै | Khabarhub Khabarhub

विश्वकप क्रिकेट : पाकिस्तान र दक्षिण अफ्रिका भिड्दै


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  इङ्ग्ल्यान्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (आइतबार) पाकिस्तान र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दैछन् ।

लण्डनस्थित क्रिकेटको मक्का मानिने लड्स मैदानमा हुने खेलमा पाकिस्तान र अफ्रिकाबीचको खेल नेपाली समयअनुसार सबा ३ बजे सुरु हुनेछ ।

विश्वकप क्रिकेटमा लय समात्न नसकेका दुवै टोली एक अर्काविरुद्ध जित निकाल्ने लक्ष्यमा रहेका छन् । अफ्रिकाले ६ खेलबाट अहिलेसम्म ३ अंकमात्रै जोड्न सकेको छ भने पाकिस्तानले ५ खेलबाट समान ३ अंक नै जोडको छ । अंकतातालिकामा आठौं र नवौं स्थानमा यी टोली रहेका छन् ।

लगातार कमजोर प्रदर्शन गर्दै आएका यी टोलीलाई प्लेअफमा स्थान बनाउन भने कठिन रहेको क्रिकेट विश्लेषकले दावी गर्दै आएका छन् । आजको खेल जित्दै अफ्रिका र पाकिस्तान अंक तालिकामा समेत सुधार गर्ने योजनामा छन् । यता दुवै टोलीका खेलाडीहरुले आपुहरुले राम्रो खेल्दै एक–अर्काविरुद्ध राम्रो खेल्ने बताएका छन् ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  १० : ४९ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा