नर्स बरालले तोडिन् आमरण अनसन | Khabarhub Khabarhub

नर्स बरालले तोडिन् आमरण अनसन


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई सातादेखि अनसनरत नर्स जीता बरालले आमरण अनसन तोडेकी छन् । विभिन्न १० बुँदे माग पूरा गर्ने सरकारी प्रतिवद्धतापछि उनले अनसन तोडेकी हुन् ।

स्वास्थ्यराज्यमन्त्री डा. शुरेन्द्र यादवले जुस पिलाएर उनको अनसन तोडाए । पोखराकी नर्स बराल नेपालमा नर्सिङ जनशक्तिप्रति हुने विभेद, हिंसा र श्रम शोषणको अन्त्य हुनुपर्ने लगायतका माग राख्दै आमरण अनसनमा बसेकी थिइन् ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ८ : ०७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०