इलेक्ट्रोनिक पसलमा आगलागी, एक करोडको क्षति | Khabarhub Khabarhub

इलेक्ट्रोनिक पसलमा आगलागी, एक करोडको क्षति


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– नेपालगञ्ज उपमहानगरपालिका २ घरबारीटोलस्थित एक इलेक्ट्रोनिक पसलमा आगलागी भएको छ ।

स्थानीय धुव्र दाहालको इलेक्ट्रोनिक्स पसल आगलागी हुँदा करिब एक करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
गएराति पसल बन्द भएका बेला करिब ९ बजेदेखि आगलागी भएको थियो ।

दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा पसलमा लागेको आगो नियन्त्रणमा गरेकाले गोदाम सुरक्षित भएको जनाइएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुुमान छ ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ५ : १९ बजे

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०