डिआईजी पोखरेलले सम्हाल्ने मेट्रो प्रमुखको जिम्मेवारी | Khabarhub Khabarhub

डिआईजी पोखरेलले सम्हाल्ने मेट्रो प्रमुखको जिम्मेवारी


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेलले महानगरीय प्रहरी आयुक्तको जिम्मेवारी सम्हालेका छन् ।

डिआईजी पोखरेललाई गृह मन्त्रालयले बुधबार महानगरीय प्रहरी (मेट्रो)को आयुक्तका रुपमा काज सरुवा गरेको थियो ।

पोखरेलले सोमबार बिहान महानगरीय प्रहरी आयुक्तको रुपमा जिम्मेवारी सम्हालेका हुन् ।

जिम्मेवारी सम्हाल्दै डिआईजी पोखरेलले महानगरीय प्रहरी प्रमुखकको रुपमा जनताले शान्ति सुरक्षाको महसुस गर्ने गरी काम गर्ने बताए ।

महानगरीय प्रहरी प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्न आएका पोखरेललाई महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी शहकुल थापा, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम सुवेदीलगायत वरिष्ठ प्रहरी अधिकृतहरुले स्वागत गरेका थिए ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  १ : ४२ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका